नेपाल प्रहरी महानिरीक्षक नियुक्ति विवादसम्बन्धी मुद्दाको पेशी आज सात न्यायाधीशको इजलासमा तोकिएको भए पनि ‘हेर्न नमिल्ने’ भएपछि स्थगित भएको छ । दुई पटकको पेसी स्थगनपछि नेपाल प्रहरी महानिरीक्षक नियुक्ति विवादसम्वन्धी मुद्दा सर्वोच्च अदालतले आज दैनिक पेसीमा चढाएको थियो । महानिरीक्षक बढुवा विवादको मुद्दाको सुनुवाइका लागि ७ सदस्यीय बृहद पूर्ण इजलास गठन भएको थियो ।

न्यायाधीशहरु देवेन्द्र गोपाल श्रेष्ठ, चोलेन्द्र शमशेर जवरा, जगदिश शर्मा पौडेल, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, सपना प्रधान मल्ल र तेजबहादुर केसी इजलासमा थिए ।

प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाभियोग प्रस्ताव दर्ता भएपछि मुद्दाको पहिलो पटक सुनुवाइ हुन लागेको हो । यसअघि सर्वोच्चले पेसी स्थगित गर्न नमिल्ने गरी आदेश जारी गरेपनि दुई पटक पेसी स्थगित भएको थियो ।

वैशाख १९ गतेको पेसी कायम मुकायम प्रधानन्यायाधीश गोपाल पराजुलीले दैनिक पेसी सूचीबाट स्थगित गरेका थिए । सर्वोच्च आदेशपछि पुनः अदालत फर्किएकी प्रधानन्यायाधीश कार्कीले वैशाख २८ गते मुद्दाको सुनुवाइ स्थगित गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah