मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – सरकारी कामकाजमा समस्या आउनेछ,चुनौतीभित्र अवसर खोज्ने समय छ,कमजोरी सुधार गर्दै फाइदा उठाउने समय छ,आजको शुभ अंक ४ रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –साथी भाई संग सावधान रहनु होला,विवीध काममा अवरोध आउनेछ, खर्चिलो काम थाल्नाले धेरै रकम जुटाउनुपर्ने हुन सक्छ,आजको शुभ अंक ७ रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –विवीकले काम गर्नु होला,काम गर्दा चुनौती पूर्ण हुनेछ ,समयको गतिलाई पछ्याउन नसक्दा पछि परिनेछ,साँझदेखि आकस्मिक खर्च बढ्ने देखिन्छ,आजको शुभ अंक १० रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –आफन्त बाट विषेश सहयोग मिल्नेछ,स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला,रमाइलो जमघटमा सहभागी भइनेछ,आजको शुभ अंक ६ रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –सामान हराउने चोरी हुनेछ,बोलिमा सुधार गर्नु होला,रचनात्मक भूमिका खेल्नु होला,सफलताको लागि निकै मिहेनत गर्नु पर्नेछ, आजको शुभ अंक ९ रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–विवेक पूर्ण निर्णय लिनु होला, उचित सफलता मिल्नेछ,वैचारिक वहस गर्दा बोलीमा विचार गर्नु होला,लेनदेन आदिमा सफल भइनेछ, आजको शुभ अंक ८ रहेको छ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) – मेरो र तेरो भन्दै परिवार भित्रको किचलोले गर्दा अर्काले मौकाको फाइदा लिनेछन,स्वास्थ्य लागि आहारविहारमा ध्यान पुर्याउनुहोला, आजको शुभ अंक ५ रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–परिवार भित्रका सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला,प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ,मौन बस्दा राम्रो हुनेछ,आजको शुभ अंक ४ रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–मौन बसेर कुरा सुन्दा फाइदा हुनेछ,बेसुरमा बोल्ने बानीले पनि दु:ख पाइनेछ,दैनिकी आहारविहारमा सचेत रहनुहोला, घमण्ड त्याग गर्नु होला,आजको शुभ अंक १ रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –कान, पेट सम्बन्धि समस्या आउनेछ,आर्थिक क्षेत्रमा खाली हात परियला,आफन्त संग चनाखो रहनु होला, यात्रामा अप्रिय घटना हुनसक्छ,आजको शुभ अंक ३ रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)– रोजगारीको अवसर मिल्नेछ,भौतिक रुपमा सफल भइनेछ,बाद विवादले गर्दा मुद्दा मामिला परिनेछ,बोलीमा विचार पुराउनु होला, आजको शुभ अंक २ रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) – यात्रा घातक हुने तथा चोट पटक लाग्ने छ,स्वाथ्यमा हुने समस्याले गर्दा महत्व पूर्ण काम बिग्रेनेछ,अरूको विश्वासमा पर्दा धोका हुन सक्छ, आजको शुभ अंक ७ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah