दमक। झापाको दमकमा थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै दमकमा संक्रमित हुनेको संख्या ६ पुगेको छ । यद्यपी पहिलो संक्रमति एक जना भने कोरोना जितेर घर फर्किसकेका छन् ।

दमकबाट २ क्वारेन्टाइनका सहित ६१ जनाको स्वाव परीक्षणका लागि प्रादेशिक प्रयोगशाला पठाइएको थियो । संक्रमित हुने क्वारेन्टाइनमा बस्दै आएका नै भएको दमक नगरपालिकाका क्वारेन्टाइन व्यवस्थापन समितिका सदस्यसचिव कुबेर प्रसाद भट्टराईले सवाल नेपाललाई जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah