पश्चिम नेपालको नेपालगंजको असहनीय गर्मीमा आफ्नो दुधे बच्चालाई रिक्साको खुट्टा राख्ने स्थानमा सुताएर जिविकोपार्जनको लागि इलेक्ट्रिक रिक्सा मा ग्राहकको पर्खाईमा । इनिलाइ न त चुनाब ले छोयो न त गर्मी कै पिडा , न दुनियाँ को रमझम ; बस मतलब छ त साँझको खानाको जोहो र नानिको लालन पालन को चिन्ता, उस्को भविष्यको सपना । के गर्ने नेपाल च्याउसरी उम्रीएका असंख्य सरकारी गैरसरकारी संघ संस्थाहरुको नाम जपेर , नेताहरुको आश गरेर ; खानको लागी मिहेनत गर्नै पर्छ । महिलालाई पनि स्थानमा दिउँ उनिहरु जे मा पनि पुरुष भन्दा कम छैनन् । यस्तो कुरा चाहिँ धेरै भन्दा धेरै शेयर गरौ !!!

मनोज गोतामे को फेसबुक बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah