दमक। झापाको दमकका कोरोना संक्रमण पुष्टि भएकालाई आइसोलेसन पठाइएको छ । दमकमा आज ३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । पुष्टि हुनेहरु तीनै जना विदेशबाट आएका हुन् । संक्रमित हुनेमा २ पुरुष र एक महिला छन् ।

दुबै पुरुष साउदी अरेवियाबाट स्वदेश फर्किएका थिए । उनीहरु मानसरोबर क्वारेन्टभाइनमा बस्दै आएका दमक ८ र ९ का हुन् । त्यस्तै आज संक्रमण पुष्टि भएकी महिला कुबेतबाट आएर महिला क्वारेन्टाइनमा बस्दै आएकी थिइन् ।

उनी दमक ३ कि हुन् । ६१ जनाको स्वाव परीक्षणका लागि पठाइएकोमा ३ जनामा मात्र संक्रमण देखिएको थियो । संक्रमित दुई पुरुषलाई पुर्वाञ्चल विश्वविद्यालयको कोभिड अस्पतालको आइसोलेसनमा पठाइएको र महिलालाई धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानको आइसोलेसनमा पठाइएको दमक नगरपालिका क्वारेन्टाइन व्यस्थापन समितिका सदस्यसविच कुबेर प्रसाद भट्टराईले सवाल नेपाललाई जानकारी दिनुभयो । पुर्वाञ्चल विश्वविद्यालयको कोभिड अस्पताल मोरंगको गोठगाउँमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah