दमक। झापाको दमकमा कोरोना संक्रमण पुष्टि भएकी दोश्रो कोरोना संक्रमित आज घर फर्किएकी छन् । कोरोना संक्रमण पुष्टि भएसँगै विराटनगरको कोभिड अस्पताल पठाइएकी उनी कोरोना जितेर घर फर्किएकी दमक नगरपालिकाको कोरोना व्यवस्थापन समितिका सदस्यसचिव कुबेर प्रसाद भट्टराईले सवाल नेपाललाई जानकारी दिनुभयो ।

कुवेतबाट आएर गत जेठ ३१ गते दमकको मदन भण्डारी प्रतिष्ठानको महिला क्वारेन्टाइनमा बसेकी उनको २ गते स्वाव संकलन गरि प्रादेशिक अस्पताल विराटनगर पठाइएको थियो । सोको रिपोर्ट पोजेटिभ आएसँगै उनलाई कोभिड अस्पताल विराटनगर पठाइएको थियो ।

दमकमा हालसम्म कोरोना संक्रमित ६ मध्ये दोश्रो संक्रमति पनि निको भएर घर फर्किएसँगै आम नागरिकमा रहेको त्रास पनि केहि कम भएको छ । उनी दमकमा कोरोना संक्रमित देखा पर्ने दोश्रो व्यक्ति थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah