वि.सं. २०७७ असार -१७,बुधवार,ई.सं.२०२० जुली – १, शक संवत्-१९४२,नेपाल संवत्-११४० दिल्लाथ्व,प्रमादी,उत्तरायण,ग्रीष्म, आषाढ शुक्लपक्ष तिथि-एकादशी , १६:५० बजे उप्रान्त द्वादशी,नक्षत्र-विशाखा , २६:३८ बजे उप्रान्त अनुराधा,योग-सिद्ध , ११:५६ बजे उप्रान्त साध्य, करण-वणिज ०५:५९ बजेदेखि भद्रा , १६:५० बजे उप्रान्त तैतिल,चन्द्रराशि-तुला,आनन्दादि योग-धाता, सूर्योदय-५:१३, सूर्यास्त- १९:०२, दिनमान-३४ घडी ३१ पला, व्रत/पर्व-हरिशयनी एकादशी व्रत, तुलसी रोपण, चतुर्मास व्रत प्रारम्भ, हरिवासर योग र सर्वार्थसिद्धि योग २६:३८ बजेपछि।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – स्वाथ्यमा हुने समस्याले गर्दा महत्व पूर्ण काम बिग्रेनेछ,भौतिक रुपमा तथा आर्थिक रुपमा सफल भइनेछ, काम गर्दा मतभेत हुनेछ, आजको शुभ अंक २ रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) – परिवार भित्रका सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला,दैनिकी काममा सचेत रहनुहोला,मौन बस्दा राम्रो हुनेछ, आजको शुभ अंक ८ रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) – यात्रा गर्दा बोलिमा विचार गर्नुहोला विवाद हुनसक्छ,समयले साथ दिनेछ व्यपार लागि सफलदायी रहनेछ, यात्रामा अप्रिय घटना हुनसक्छ, आजको शुभ अंक ५ रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) – दैनिकी आहारविहारमा सचेत रहनुहोला, सत्यको बोलिले पुरानो बिग्रेका रोकियका कामहरु बन्नेछ, परिवारमा रमाइलो हुनेछ, आजको शुभ अंक १० रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) – लेनदेन आदिमा सफल भइनेछ,समयले साथ दिनेछ भने दिगो फाइदा हुनेछ,पारिवारिक विवाद वढ्नुका साथै मानसिक तनाव बढ्नेछ, आजको शुभ अंक ३ रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)– झुटो आरोप लाग्न सक्छ,काम बिग्रिन सक्छ,स्वास्थ्य लागि आहारविहारमा ध्यान पुर्याउनुहोला,मौन बसेर कुरा सुन्दा फाइदा हुनेछ, आजको शुभ अंक ९ रहेको छ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) – स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला,नसोची बोल्ने बानीले काम बिग्रिनेछ,मौन बस्दा नसोचेको काम बन्नेछ, आजको शुभ अंक ७ रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)– चुनौतीभित्र अवसर खोज्ने समय छ,काम गर्दा विवादमा परिनेछ,दिगो व्यपारमा लगानी गरिने हुँदा पछिसम्म लाभ हुनेछ, आजको शुभ अंक ६ रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)– किनमेल गर्दा सजक रहनु होला,परिवामा विवाद हुदा शत्रुले फाइदा उठाउनेछन,भूमि तथा पशुधनबाट लाभ मिल्नेछ,काम गर्दा विवाद हुनेछ, आजको शुभ अंक ४ रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) – लेनदेन आदिमा सफल भइनेछ,आफन्त संग चनाखो रहनु होला,व्यपार लागि दिन फलदायी रहनेछ, कमि कमजोरी हुँदा अरूले फाइदा उठाउन सक्छन्,आजको शुभ अंक ७ रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)– रिस त्याग गर्नु होला,आफन्त संग सजग रहनु होला,दैनिकी खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ, खर्चिलो काम थाल्नाले धेरै रकम जुटाउनुपर्ने हुन सक्छ, आजको शुभ अंक ४ रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) – काममा कमि कमजोरीले गर्दा अरूले फाइदा उठाउने कोसिस गर्नेछन्,बेसुरमा बोल्ने बानीले पनि दु:ख पाइनेछ, साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला,आजको शुभ अंक १ रहेको छ । दिब्य ज्योतिष बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah