दमक। झापाको दमकमा आज ५३ जनाको स्वाव संकलन गरिएको छ । क्वारेन्टाइन र होम क्वारेन्टाइनमा बस्दै आएका उनिहरुमा कोरोना भाइरस संक्रमण भए नभएको परीक्षणका लागि स्वाव संकलन गरिएको हो ।

दमकका २ क्वारेन्टाइन र होम क्वारेन्टाइनका गरि ५३ जनाको स्वाव संकलन गरिएको हो । स्वाव संकलन गरिएकामा ३५ पुरुष छन भने १८ महिला छन् । जसमा मानसरोबर क्वारेन्टाइनका २१ पुरुष, मदन भण्डारी प्रतिष्ठानको महिला क्वारेन्टाइनका १५ , होम क्वारेन्टाइनका १२ पुरुष, ३ महिला र २ जना पुरुष स्वास्थ्यकर्मी रहेको दमक नगरपालिकाको क्वारेन्टाइन व्यवस्थापन समितिका सदस्यसचिव कुबेर प्रसाद भट्टराईले सवाल नेपाललाई जानकारी दिनुभयो । उनीहरुको स्वाव परीक्षणका लागि विराटनगरको प्रादेशिक अस्पताल पठाइने छ ।  परीक्षणको रिपोर्ट पर्सी आउने सदस्यसचिव भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah