वि.सं.२०७७ असार- २०,शनिवार, ई.सं.२०२० जुलाई- ४ ,शक संवत्-१९४२,नेपाल संवत्-११४० दिल्लाथ्व,प्रमादी,उत्तरायण,ग्रीष्म,आषाढ शुक्लपक्ष तिथि-चतुर्दशी , ११:३३ बजे उप्रान्त पूर्णिमा,नक्षत्र-मूल , २३:५१ बजे उप्रान्त पूर्वाषाढा,योग-ब्रह्म , २६:०३ बजे उप्रान्त ऐन्द्र,
करण-वणिज ११:१३ बजेदेखि भद्रा , २२:३५ बजे उप्रान्त कौलव,चन्द्रराशि-धनु,आनन्दादि योग-गद,सूर्योदय-५:१४ ,सूर्यास्त-१९:०२
दिनमान-३४  घडी २८ पला, व्रत/पर्व-पूर्णिमा व्रत।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – चुनौतीभित्र अवसर खोज्ने समय छ,बोलीमा विचार गर्नुहोला,यात्रामा अप्रिय घटना हुनसक्छ,कमि कमजोरी हुँदा अरूले फाइदा उठाउन सक्छन्,आजको शुभ अंक ७ रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) – किनमेल गर्दा सजक रहनु होला,समयले साथ दिनेछ व्यपार लागि सफलदायी रहनेछ,लेनदेन आदिमा सफल भइनेछ,रोकियका कामहरु बन्नेछ, आजको शुभ अंक ९ रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) – काम गर्दा मतभेत हुनेछ,धेरै बोल्ने बानीले काम बिग्रिनेछ,स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला, आजको शुभ अंक २ रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) – भौतिक रुपमा तथा आर्थिक रुपमा सफल भइनेछ,दैनिकी आहारविहारमा सचेत रहनुहोला,स्वास्थ्य लागि आहारविहारमा ध्यान पुर्याउनुहोला, आजको शुभ अंक ७ रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) – यात्रा गर्दा बोलिमा विचार गर्नुहोला विवाद हुनसक्छ,नसोची बोल्ने बानीले काम बिग्रिनेछ,पारिवारिक झगडाले गर्दा सम्बन्ध बिग्रिनेछ, आजको शुभ अंक ३ रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)– काम बिग्रिन सक्छ,नसोची दियको बोलि वचनले गर्दा अफ्ठेरोमा परिनेछ,दैनिकी काममा सचेत रहनुहोला, आजको शुभ अंक ६ रहेको छ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) – साझेदारीको काममा विवाद हुदा शत्रुले फाइदा उठाउनेछन,आफन्त संग चनाखो रहनु होला,झुटो आरोप लाग्न सक्छ, स्वास्थ्यमा समस्या आउनेछ, आजको शुभ अंक ४ रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)– काममा कमि कमजोरीले गर्दा अरूले फाइदा उठाउने कोसिस गर्नेछन्,काम बिग्रिन सक्छ,मन मिल्ने साथी संग भेट हुनेछ, विरोधीहरु बढ्नेछन्, आजको शुभ अंक १० रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)– पारिवारिक विवाद वढ्नुका साथै मानसिक तनाव बढ्नेछ,दिगो व्यपारमा लगानी गरिने हुँदा पछिसम्म लाभ हुनेछ, आजको शुभ अंक ४ रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) – आफु भन्दा ठुला सगं सल्लाह सुझाव नलि गरेको काम बिग्रिनेछ,स्वाथ्यमा हुने समस्याले गर्दा महत्व पूर्ण काम बिग्रेनेछ, आजको शुभ अंक ५ रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)– कमि कमजोरी सुधार गरेर काम गर्दा सफल भइनेछ,परिवार भित्रका सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला, आजको शुभ अंक १ रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) – समयले साथ दिनेछ भने दिगो फाइदा हुनेछ,बोलीको अनर्थ लाग्न सक्छ विचार गर्नु होला,काम गर्दा विवादमा परिनेछ, भिड भाड़ बाट बच्नु होला, आजको शुभ अंक ८ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah