वि.सं.२०७७ असार -२१,आइतवार, ई.सं.२०२० July – ५, शक संवत्-१९४२,नेपाल संवत्-११४० दिल्लाथ्व,प्रमादी,उत्तरायण,ग्रीष्म,आषाढ शुक्लपक्ष तिथि-पूर्णिमा , १०:०३ बजे उप्रान्त प्रतिपदा,नक्षत्र-पूर्वाषाढा , २३:४१ बजे उप्रान्त उत्तराषाढा,योग-ऐन्द्र , २४:०० बजे उप्रान्त वैधृति,करण-वव १०:०३ बजेदेखि वालव , २१:३७ बजे उप्रान्त गर,चन्द्रराशि-धनु,आनन्दादि योग-शुभ, सूर्योदय-५:१५, सूर्यास्त-१९:०२, दिनमान-३४ घडी २७ पला,व्रत/पर्व-गुरुपूर्णिमा, गुरु व्यास जयन्ती,दक्षिणामूर्ति पूजा, मन्वादि, दिल्ला पुन्ही, मानस व्रत प्रारम्भ, भक्तपुरमा वीरनदी स्नान।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – आफन्त संग चनाखो रहनु होला,स्वाथ्यमा हुने समस्याले गर्दा महत्व पूर्ण काम बिग्रेनेछ,कमि कमजोरी सुधार गरेर काम गर्दा सफल भइनेछ, आजको शुभ अंक ८ रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) – बोलीको अनर्थ लाग्न सक्छ विचार गर्नु होला,समयले साथ दिनेछ भने दिगो फाइदा हुनेछ,चुनौतीभित्र अवसर खोज्ने समय छ,आजको शुभ अंक १ रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) – प्रेमी प्रेमिका बिचमा मान मुटाव हुनेछ,नसोची दियको बोलि वचनले गर्दा अफ्ठेरोमा परिनेछ,काम बिग्रिन सक्छ,दैनिकी काममा सचेत रहनुहोला,आजको शुभ अंक ७ रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) – आर्थिक संकट पर्नेछ,कमि कमजोरी हुँदा अरूले फाइदा उठाउन सक्छन्,किनमेल गर्दा सजक रहनु होला,दैनिकी आहारविहारमा सचेत रहनुहोला,आजको शुभ अंक ९ रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) – कार्य सफलता मिल्नेछ,समयले साथ दिनेछ व्यपार लागि सफलदायी रहनेछ,पारिवारिक झगडाले गर्दा सम्बन्ध बिग्रिनेछ, काम गर्दा मतभेत हुनेछ,आजको शुभ अंक २ रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)– सामाजिक कार्य सफल भइनेछ, स्वास्थ्य लागि आहारविहारमा ध्यान पुर्याउनुहोला,धेरै बोल्ने बानीले काम बिग्रिनेछ, बोलीमा विचार गर्नुहोला,आजको शुभ अंक ७ रहेको छ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) – गोपनीयतामा ध्यान ख्याल गर्नुहोला,काममा कमि कमजोरीले गर्दा अरूले फाइदा उठाउने कोसिस गर्नेछन्, यात्रामा अप्रिय घटना हुनसक्छ,आजको शुभ अंक ५ रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)– धेरै बोल्दा बिबाद पारिनेछ,स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला,भौतिक रुपमा तथा आर्थिक रुपमा सफल भइनेछ,आजको शुभ अंक ३ रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)– कृषि क्षेत्रमा सफलता मिल्नेछ,साझेदारीको काममा विवाद हुदा शत्रुले फाइदा उठाउनेछन,नसोची बोल्ने बानीले काम बिग्रिनेछ, आजको शुभ अंक ६ रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) – दैनिकी काम बिग्रिन सक्छ,दिगो व्यपारमा लगानी गरिने हुँदा पछिसम्म लाभ हुनेछ,यात्रा गर्दा बोलिमा विचार गर्नुहोला विवाद हुनसक्छ, झुटो आरोप लाग्न सक्छ,आजको शुभ अंक ४ रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)– झुटो आरोप लाग्ने तथा मुद्दा मामिला पर्न सक्छ,आफन्त संग चनाखो रहनु होला,बोलीको अनर्थ लाग्न सक्छ विचार गर्नु होला, विरोधीहरु बढ्नेछन्,आजको शुभ अंक १० रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) – मानसिक तनावले गर्दा पारिवारिक विवाद बढ्ने छ,परिवार भित्रका सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला, मन मिल्ने साथी संग भेट हुनेछ,आजको शुभ अंक ४ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah