दमक। झापाको दमकबाट आज ३२ जनाको स्वाब सङ्कलन गरिएको छ । जसमा २४ जना पुरुष र ८ जना महिला छन् । स्वाब सङ्कलन गरिएकामा दमकको मानसरोबर क्वारेन्टाइनका १६ जना, महिला क्वारेन्टाइनका ३ जना, अस्पतालका ७ जना र होम क्वारेन्टाइनका ६ जना छन् ।

अस्पतालका ७ जनामध्ये ४ जना पुरुष हुन् भने होम क्वारेन्टाइनका ६ जना मध्ये ४ जना पुरुष हुन् । दमकको क्वारेन्टाइनमा शनिबार २६ जना छन् । जसमा २२ पुरुष र ४ महिला रहेको नगरपालिकाको क्वारेन्टाइन व्यवस्थापन समितिका सदस्यसचिव कुबेरप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

दमकमा अहिले सम्म ९ जनामा कोरोना सङ्क्रमण देखिएको छ । जसमध्ये ६ जनाले कोरोना जितिसकेका छन् । सङ्कलित स्वाब भोलि आइतबार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगर पठाइने वहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah