वि.सं. २०७७ साउन ०१,बिहीवार,ई.सं.२०२० जुलाई – १६, शक संवत्-१९४२,नेपाल संवत्-११४० दिल्लागा,प्रमादी,दक्षिणायन,वर्षा,श्रावण कृष्णपक्ष तिथि-एकादशी , २१:५६ बजे उप्रान्त द्वादशी,नक्षत्र-कृत्तिका , १८:०७ बजे उप्रान्त रोहिणी,योग-गण्ड , २४:२७ बजे उप्रान्त वृद्धि,करण-वव ०९:१८ बजेदेखि वालव , २१:५६ बजे उप्रान्त गर,चन्द्रराशि-वृष,आनन्दादि योग-लुम्ब,सूर्योदय-५:१९,सूर्यास्त-१८:५९, दिनमान-३४ घडी ०९ पला, व्रत/पर्व- कामिका एकादशी व्रत,श्रावण संक्रान्ति,कर्कट राशिमा सूर्य २२:४७ बजे प्रवेश, शास्त्रोक्त दक्षिणायन प्रारम्भ, कण्डारक पूजा,लूतो फाल्ने सांस्कृतिक दिवस, थारू समुदायको गुरिया पर्व, बैतडी, गुजरमा बनारसी साउने मेला प्रारम्भ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –शत्रुहरु हावी हुनेछन,नसोची बोल्ने बानीले काम बिग्रिनेछ,धार्मिक क्षेत्रमा जिम्मेवारी वहन गर्ने समय पाइनेछ,दाजु भाइ बिचमा मन मुटाव हुनेछ,आजको शुभ अंक ४ रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –शारीरिक मानसिक पिडा हुनेछ,परिवारमा विवाद हुनेछ,लामो समय देखि गरेको काम फलदायी रहनेछ,पति पत्नी बिचमा मन मुटाव हुनेछ,आजको शुभ अंक ६ रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) – साहसी काम गरेर अरूको परिवारको मन जित्न सकिनेछ,बिछोडिएका आफन्त जानसँग भेटघाट हुनेछ,आर्थिक क्षेत्रमा सफल भइनेछ, आजको शुभ अंक १० रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) – चुनौतीभित्र अवसर खोज्ने समय छ,पुराना सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ,कृषि,पशुपालन तथा व्यापारमा फाइदा हुनेछ, आजको शुभ अंक ५ रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –अप्ठ्यारा परिस्थितिलाई सहज बनाउन निकै मेहनत गर्नु पर्नेछ,आलस्य त्यागेर मिहिनेत गर्दा फाइदा उठाउन सकिनेछ,अप्रिय घटना हुनसक्छ, आजको शुभ अंक ७ रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)– समयले साथ दिनेछ व्यपार लागि सफलदायी रहनेछ,संकल्प गरेको काममा अलि बाधा आउँन सक्छ,बोलि वचनमा सुधार गर्नु होला, आजको शुभ अंक ८ रहेको छ ।

तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) – साझेदारीको काममा विवाद हुदा शत्रुले फाइदा उठाउनेछन,शारीरिक चोटपटकको योग देखिएकाले सजग रहनुहोला, लेनदेनमा विवाद हुनेछ, आजको शुभ अंक ९ रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)– जटिल काममा पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ,साथि भाईको साथले उत्साह जगाउनेछ,सामाजिक कार्य सफल भइनेछ, आजको शुभ अंक १ रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)– मान–सम्मानमा आघात पुग्नेछ र बोलीको गलत अर्थ लाग्नेछ,भिडभाडमा जिउधन जोगाउन सजग रहनुहोला,आर्थिक क्षेत्रमा सफल हुनेछ, आजको शुभ अंक २ रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) – नसोची दियको बोलि वचनले गर्दा अफ्ठेरोमा परिनेछ,आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला, झुटो आरोप लाग्न सक्छ,आजको शुभ अंक ७ रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)– स्वार्थमा लोभिने हुदाँ रोजगारी अवसर मा गुमाइनेछ,स्वास्थ्यका लागि खानपान र व्यायाममा ध्यान दिनुहोला,सामान चोरि हुने हराउने योग छ, आजको शुभ अंक ३ रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) – अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ,विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ, खेलकुद क्षेत्रमा सफल भइनेछ, आजको शुभ अंक ४ रहेको छ । राशिफलमा जे जस्तो भय पनि तपाईको दिन शुभ रहोस् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah