वि.सं.२०७७ साउन-२,शुक्रवार, ई.सं.२०२० July -१७,शक संवत्-१९४२,नेपाल संवत्-११४० दिल्लागा,प्रमादी,दक्षिणायन,वर्षा,श्रावण कृष्णपक्षतिथि-द्वादशी , २२:५३ बजे उप्रान्त त्रयोदशी,नक्षत्र-रोहिणी , १९:४८ बजे उप्रान्त मृगशिरा,योग-वृद्धि , २४:१४ बजे उप्रान्त ध्रुव,करण-कौलव १०:२८ बजेदेखि तैतिल , २२:५३ बजे उप्रान्त भद्रा,चन्द्रराशि-वृष,आनन्दादि योग-मित्र, सूर्योदय-५:२०, सूर्यास्त-१८:५९, दिनमान-३४ घडी ०७ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – बिछोडिएका आफन्त जानसँग भेटघाट हुनेछ,साहसी काम गरेर अरूको परिवारको मन जित्न सकिनेछ, आर्थिक क्षेत्रमा सफल भइनेछ, आजको शुभ अंक ५ रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) – कृषि,पशुपालन तथा व्यापारमा फाइदा हुनेछ,शत्रुहरु हावी हुनेछन,नसोची बोल्ने बानीले काम बिग्रिनेछ, शारीरिक मानसिक पिडा हुनेछ, आजको शुभ अंक १० रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) – शारीरिक चोटपटकको योग देखिएकाले सजग रहनुहोला,साझेदारीको काममा विवाद हुदा शत्रुले फाइदा उठाउनेछन, अप्रिय घटना हुनसक्छ, आजको शुभ अंक १ रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) – आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला,जटिल काममा पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ, लेनदेनमा विवाद हुनेछ,आजको शुभ अंक २ रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) – पति पत्नी बिचमा मन मुटाव हुनेछ,अप्ठ्यारा परिस्थितिलाई सहज बनाउन निकै मेहनत गर्नु पर्नेछ,परिवारमा विवाद हुनेछ, आजको शुभ अंक ४ रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)– दाजु भाइ बिचमा मन मुटाव हुनेछ,समयले साथ दिनेछ व्यपार लागि सफलदायी रहनेछ,बोलि वचनमा सुधार गर्नु होला, आजको शुभ अंक ६ रहेको छ ।

तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) – विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ,सामान चोरि हुने हराउने योग छ,आर्थिक क्षेत्रमा सफल हुनेछ, सामाजिक कार्य सफल भइनेछ, आजको शुभ अंक ३ रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)– संकल्प गरेको काममा अलि बाधा आउँन सक्छ,धार्मिक क्षेत्रमा जिम्मेवारी वहन गर्ने समय पाइनेछ,लामो समय देखि गरेको काम फलदायी रहनेछ, आजको शुभ अंक ७ रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)– स्वास्थ्यका लागि खानपान र व्यायाममा ध्यान दिनुहोला,नसोची दियको बोलि वचनले गर्दा अफ्ठेरोमा परिनेछ, झुटो आरोप लाग्न सक्छ, आजको शुभ अंक ४ रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) – भिडभाडमा जिउधन जोगाउन सजग रहनुहोला,मान–सम्मानमा आघात पुग्नेछ र बोलीको गलत अर्थ लाग्नेछ, खेलकुद क्षेत्रमा सफल भइनेछ,आजको शुभ अंक ७ रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)– साथि भाईको साथले उत्साह जगाउनेछ,स्वार्थमा लोभिने हुदाँ रोजगारी अवसर मा गुमाइनेछ,पुराना सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ, आजको शुभ अंक ९ रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) – आलस्य त्यागेर मिहिनेत गर्दा फाइ दा उठाउन सकिनेछ,चुनौतीभित्र अवसर खोज्ने समय छ,अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ, आजको शुभ अंक ८ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah