वि.सं.२०७७ साउन -३,शनिवार, ई.सं. २०२० July – १८, शक संवत्-१९४२,नेपाल संवत्-११४० दिल्लागा,प्रमादी,दक्षिणायन,वर्षा,श्रावण कृष्णपक्ष तिथि-त्रयोदशी , २३:२० बजे उप्रान्त चतुर्दशी,नक्षत्र-मृगशिरा , २१:०० बजे उप्रान्त आर्द्रा,योग-ध्रुव , २३:३७ बजे उप्रान्त व्याघात,करण-गर ११:१० बजेदेखि वणिज , २३:२० बजे उप्रान्त चतुष्पद,चन्द्रराशि-वृष,आनन्दादि योग-वज्र, सूर्योदय-५:२०, सूर्यास्त-१८:५८,दिनमान-३४ घडी ०५ पला, व्रत/पर्व-शनि प्रदोष व्रत।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – सुरक्षाकर्मी बाट अपमानित हुनुपर्ला,शारीरिक चोटपटकको योग देखिएकाले सजग रहनुहोला, दाजु भाइ बिचमा मन मुटाव हुनेछ आजको शुभ अंक ४ रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) – शारीरिक मानसिक पिडा बढ्ने तथा बोलीको अनर्थ लाग्न सक्छ,स्वार्थमा लोभिने हुदाँ रोजगारी अवसर मा गुमाइनेछ, खेलकुद क्षेत्रमा सफल भइनेछ,आजको शुभ अंक ९ रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) – आफ्नै बुद्दि विवेक ले गरेको काम सफल हुनेछ,मान–सम्मानमा आघात पुग्नेछ र बोलीको गलत अर्थ लाग्नेछ, परिवारमा विवाद हुनेछ, आजको शुभ अंक ८ रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) – विश्वास गरिएका व्यक्तिबाट धोकाको सम्भावना छ,साहसी काम गरेर अरूको परिवारको मन जित्न सकिनेछ,लेनदेनमा विवाद हुनेछ, आजको शुभ अंक १ रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) – पारिवारिक समस्या तथा व्यापारमा आर्थिक सुधार हुनेछ,समयले साथ दिनेछ व्यपार लागि सफलदायी रहनेछ,अप्रिय घटना हुनसक्छ, आजको शुभ अंक १० रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)– साथी भाइको विश्वास पर्दा आत्मा घाती हुनेछ,संकल्प गरेको काममा अलि बाधा आउँन सक्छ,साथि भाईको साथले उत्साह जगाउनेछ, आजको शुभ अंक ७ रहेको छ ।

तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) – पारिवारिक मेलमिलाप बढ्नेछ,मन प्रशन्न रहनेछ,जटिल काममा पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ, शारीरिक मानसिक पिडा हुनेछ,आजको शुभ अंक ५ रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)– सन्तान पक्षमा खुशीको योग छ,सामान चोरि हुने हराउने योग छ,आर्थिक क्षेत्रमा सफल हुनेछ,भिडभाडमा जिउधन जोगाउन सजग रहनुहोला, आजको शुभ अंक ४ रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)– साझे दारीको काममा संकट आउनेछ,नसोची दियको बोलि वचनले गर्दा अफ्ठेरोमा परिनेछ,विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ, आजको शुभ अंक ७ रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) – बोलीमा विचार पुराउनु होला,किनमेल गर्दा सजग रहनु होला,धार्मिक क्षेत्रमा जिम्मेवारी वहन गर्ने समय पाइनेछ, पति पत्नी बिचमा मन मुटाव हुनेछ,आजको शुभ अंक ६ रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)– स्वास्थ्यमा सुधार आउने तथा संकल्प गरेको काम सफल हुनेछ,आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला, झुटो आरोप लाग्न सक्छ,आजको शुभ अंक ३ रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) – केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला,आफन्तलाई ठेस पुग्न सक्छ ,कृषि,पशुपालन तथा व्यापारमा फाइदा हुनेछ, सामाजिक कार्य सफल भइनेछ,आजको शुभ अंक २ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah