दमक। झापाको गौरादह नगरपालिकाका ५२ जनाकै पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । ४५ पुरुष र ७ महिलासहित ५२ जनाको स्वाब संकलन गरी सोमबार पठाइएको र सबैको रिपोर्ट नेगेटिभ आएको गौरादहका स्वास्थ्य शाखाका सह–संयोजक गोविन्द श्रेष्ठले जानकारी दिनुभयो ।

वहाँका अनुसार रिपोर्ट नेगेटिभ आउनेमा ८ सुरक्षाकर्मी पनि छन् । रिपोर्ट नेगेटिभ आएसँगै क्वारेन्टाइनका ४४ जनालाई आज नै घर पठाइएको सह–सम्योजक श्रेष्ठले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah