दमक। झापाको कमल गाउँपालिकाका २२ जनाकै पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । कमलबाट २० पुरुष र २ महिला गरी २२ जनाको स्वाब कोरोना संक्रमण भए नभएको परीक्षणका लागि प्रादेशिक प्रयोगशाला विराटनगर पठाइएको थियो ।

जसमा एक जना पुरुष होम क्वारेन्टाइनका र अन्य क्वारेन्टाइनका रहेका क्वारेन्टाइन व्यवस्थापनमा खटिनु भएका इन्द्र अर्यालले जानकारी दिनु भयो । वहाँका अनुसार रिपोर्ट नेगेटिभ आएसँगै क्वारेन्टाइनका १९ पुरुष र २ महिला गरी २१ जनालाई आज नै घर पठाइएको छ ।

कमलको क्वारेन्टाइनमा अरु १८ पुरुष र २ महिलासहित २० पुरुष छन् । त्यस्तै एक पुरुष होटल क्वारेन्टाइनमा छन् । कमलमा अहिले सम्म २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यद्यपी एक जनाले भने कोरोना जितिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah