धरान। कोरोना भाइरस संक्रमणका कारण थप १ को मृत्यु भएको छ । कोभिड–१९ देखिएका महोत्तरीको महोत्तरी गाउँपालिका–३ का ६० वर्षीय व्यक्तिको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो ।

गत साउन १ गते प्रतिष्ठानको कोभिड अस्पतालको आइशोलेसन वार्डमा भर्ना भएका उनको गएराति निधन भएको प्रतिष्ठानको मेडिशन विभाग प्रमुख प्रा.डा संजिवकुमार शर्माले बताउनु भयो।

मृतकको शव हाल प्रतिष्ठानमै राखिएको छ । मृतकको शव दाहसंस्कारका लागि महोत्तरी पठाउन व्यबस्थापन भैरहेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिनुभएको छ । यसअघि प्रतिष्ठानमा सप्तरीका ७३ वर्षीय रामकृष्ण दासको निधन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah