दमक। झापाका थप १ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । पुष्टि हुनेमा अर्जुनधारा नगरपालिका वडा नम्बर ३ का २४ वर्षीय पुरुष हुन् । उनी यही श्रावण २ गते भारतको मुम्बई हुँदै काँकडभिट्टा नाका भएर स्वदेश फर्किएका थिए ।

उनी शनिश्चरे माविको क्वारेन्टाइनमा बस्दै आएका थिए । दुई दिन अघि कोरोना संक्रमण भए नभएको परीक्षणका लागि स्वाब संकलन गरी विराटनगर पठाइएकोमा आज रिपोर्ट पोजेटिभ आएको हो । योसँगै झापामा कोरोना संक्रमण हुनेको संख्या ३ सय २० पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah