दमक। झापाको कमल गाउँपालिकाबाट आज २७ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि विराटनगर पठाइएको छ । स्वाब पठाइएकामा २४ पुरुष र ३ महिला रहेको शहीद धर्मभक्त माविको क्वारेन्टाइनमा खटिनु भएका स्वास्थ्यका इन्द्र अर्यालले सवाल नेपाललाई जानकारी दिनुभयो ।

वहाँका अनुसार २१ जना क्वारेन्टाइनका हुन भने ६ जना बाहिरका हुन् । क्वारेन्टाइनका ३ महिला र १८ पुरुष तथा शसस्त्र प्रहरी ५ जना र एक जना जनपथ प्रहरीको स्वाब संकलन गरी पठाइएको छ ।

स्वाब प्रादेशिक प्रयोगशाला विराटनगर पठाइएको अर्यालले जानकारी दिनुभयो । कमलमा अहिले सम्म २ जनामा कोरोना भाइरस संक्रमण भएको भएपनि एक जनाले कोरोना जितिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah