काठमाडौं ,७ जेष्ठ । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी १० गते पदबाट राजीनामा दिने अन्तिम तयारी गर्दैछन् । १० गते बुधवार संसदमा संम्बोधन गर्दै प्रधानमन्त्री दाहालले राजिनामा घोषणा गर्ने समाचार स्रोतले बताएको छ ।

८ गते संसद अधिवेशन आव्हान गरिएकाले त्यसको दुई दिनपछि प्रधानमन्त्रीले पद छाड्ने तयारी गरेकाहुन् ।

प्रधानमन्त्रीले राजीनामा दिएपनि बजेट भने यहि सरकारले ल्याउने भएको छ । अर्को सरकार बन्ने प्रक्रियाका लागि एकसाता भन्दा लामो समय लाग्ने भएकाले जेठ १५ गते दाहाल नेतृत्वको कामचलाउ सरकारले नै बजेट ल्याउन लागेको हो ।

१० गते प्रधानमन्त्रीले राजीनामा दिएपछि राष्ट्रपतिले सहमतिय सरकार गठनका लागी एक साताको समय दिनेछिन् । अनि २० गतेभित्र अर्को सरकार गठन हुने संभावना छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah