दमक। झापाको विर्तामोड नगरपालिकाका १ जनामा आज कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । विर्तामोडबाट ९ गते स्वाब संकलन गरी विराटनगर पठाइएका ५३ जनाको स्वाबको आज आएको पीसीआर परीक्षणको रिपोर्टमा उनी विर्तामोड–६ का १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनी श्रावण ३ गते भारतको काँकडभिट्टा नाका हुँदै आएका र देवीमाविको क्वारेन्टाइनमा बस्दै आएका थिए । कोरोना संक्रमण पुष्टि भएसँगै उनलाई थप उपचारका लागि कोभिड अस्पताल धरान पठाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah