दमक। झापाको झापा गाउँपालिकाका थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गत १० गते पठाइएको स्वाबको आज आएको पीसीआर रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना पुष्टि हुनेमा झापा गाउँपालिका वडा नम्बर १ का २१ वर्षीय पुरुष हुन् । दुबै जना यही श्रावण ८ गते भारतको बैंगलोरबाट आएर वडा नम्बर ४ को डिल्लीराज माविको क्वारेन्टाइनमा बस्दै आएका थिए ।

उनीहरुलाई मोरंगको गोठगाउँ स्थित पूर्वाञ्चल विश्व विद्यालयको कोभिड अस्पताल पठाउने तयारी भइरहेको गाउँपालिकाका प्रमुख जय नारायण शाहले सवाल नेपाललाई जानकारी दिनुभयो । अहिले सम्म झापा गाउँपालिकाका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये २ जनाले कोरोना जितिसकेको पनि प्रमुख शाहले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah