
वि.सं.२०७७ साउन- १४,बुधवार, ई.सं.२०२० July- २९, शक संवत्-१९४२,नेपाल संवत्-११४० गुँलाथ्व,प्रमादी,दक्षिणायन,वर्षा,श्रावण शुक्लपक्ष तिथि-दशमी , २६:१८ बजे उप्रान्त एकादशी,नक्षत्र-विशाखा , १०:४५ बजे उप्रान्त अनुराधा,योग-शुक्ल , १८:२२ बजे उप्रान्त ब्रह्म,करण-तैतिल १५:२२ बजेदेखि गर , २६:१८ बजे उप्रान्त वव,चन्द्रराशि-वृश्चिक,आनन्दादि योग-धाता, सूर्योदय-५:२६, सूर्यास्त-१८:५३,दिनमान-३३ घडी ३७ पला,सर्वार्थसिद्धि योग १०:४५ बजेदेखि।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – आफ्नै बुद्दि विवेक ले गरेको काम सफल हुनेछ,आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला,मन पर्ने वस्त्र,अलंकार आदि उपहार पाइने योग छ,आजको शुभ अंक ५ रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –साझे दारीको काममा संकट आउनेछ,रिसलाई बसमा राख्नु बुद्धिमतापूर्ण हुनेछ ,छर–छिमेकमा पनि असमझदारी बढ्न सक्छ,आजको शुभ अंक १ रहेको छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –सुरक्षाकर्मी बाट अपमानित हुनुपर्ला,साहसी काम गरेर अरूको परिवारको मन जित्न सकिनेछ,स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ने बेला छ,आजको शुभ अंक ७ रहेको छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –विश्वास गरिएका व्यक्तिबाट धोकाको सम्भावना छ,अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला ,सहयोगीहरूबाटै धोका पाइएला, आजको शुभ अंक ६ रहेको छ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –धार्मिक कार्यमा सफल भइनेछ ,कृषि,पशुपालन तथा व्यापारमा फाइदा हुनेछ, पशुधन र जमिनबाट पनि सामान्य लाभ होला,किनमेल गर्दा सजग रहनु होला,आजको शुभ अंक ३ रहेको छ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–घर–गृहस्थीमा भने समस्या आउन सक्छ,व्यावसायिक काममा खर्च बढ्नेछ,साँझदेखि परिस्थितिमा केही असहजता बढ्न सक्छ,आजको शुभ अंक ८ रहेको छ ।
तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) –केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला,धार्मिक यात्राबाट आनन्द हुनेछ,जिम्मेवारी भने बढिरहनेछन्,अप्रिय समाचारले दुःखी बनाउन सक्छ,आजको शुभ अंक १० रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–पति पत्नी बिचमा मन मुटाव हुनेछ,पारिवारिक कलहको सम्भावना छ,परिवारजनसँग असमझदारी बढ्नुका साथै काममा बाधा पुग्न सक्छ,आजको शुभ अंक ९ रहेको छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला,नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ,आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ, आजको शुभ अंक ४ रहेको छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) – प्रेम सम्बन्ध कसिलो होला,शारीरिक चोटपटकको योग देखिएकाले सजग रहनुहोला,बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ,आजको शुभ अंक २ रहेको छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)– स्वास्थ्यमा गगबढी हुनेछ,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ,आजको शुभ अंक ७ रहेको छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –अप्रिय घटना हुनसक्छ,नाक तथा घाँटीमा समस्या आउला ,आय आर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,बाध्यतापूर्ण काममै समय बित्न सक्छ,आजको शुभ अंक ४ रहेको छ ।