वीरगञ्ज। पर्साको वीरगञ्जमा सुरक्षाकर्मी र चिकित्सक सहित थप ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणबाट सेना, प्रहरी, चिकित्सक र कारागारका कर्मचारीसहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायका अनुसार नारायणी अस्पतालमै कार्यरत एक चिकित्सकसहित एक सैनिक, २ प्रहरी र २ जना कारागारका कर्मचारीलगायत थप ३४ जनामा कोरोना संक्रमण देखिएको हो। साथै संक्रमितमा ६ कैदीबन्दी पनि छन्।

संक्रमित २ वर्षदेखि ६५ वर्षसम्म उमेरका छन् भने २० जना वीरगन्जका मात्रै हुन्। उनीहरू वीरगन्ज महानगरपालिका वडा नम्बर ४,५,९ र ११ श्रीपुर, आदर्शनगर, बेल्वा, भिस्वा, सिर्सियाका बासिन्दा हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah