वि.सं. २०७७ साउन १५, बिहीवार,ई.सं.२०२० July – ३०, शक संवत्-१९४२,नेपाल संवत्-११४० गुँलाथ्व,प्रमादी,दक्षिणायन,वर्षा,श्रावण शुक्लपक्ष तिथि-एकादशी , २४:२४ बजे उप्रान्त द्वादशी,नक्षत्र-अनुराधा , ०९:२६ बजे उप्रान्त ज्येष्ठा,योग-ब्रह्म , १५:४१ बजे उप्रान्त ऐन्द्र,करण-वणिज १३:१९ बजेदेखि भद्रा , २४:२४ बजे उप्रान्त कौलव,चन्द्रराशि-वृश्चिक,आनन्दादि योग-आनन्द,सूर्योदय- ५:२७, सूर्यास्त-१८:५२, दिनमान- ३३ घडी ३४ पला, व्रत/पर्व-पुत्रदा एकादशी व्रत,सर्वार्थसिद्धि योग ९:२६ बजेसम्म।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – बाध्यतापूर्ण काममै समय बित्न सक्छ,अप्रिय घटना हुनसक्छ,घर–गृहस्थीमा भने समस्या आउन सक्छ, जिम्मेवारी भने बढिरहनेछन्, आजको शुभ अंक ४ रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) – आय आर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला, पारिवारिक कलहको सम्भावना छ,आजको शुभ अंक ७ रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) – आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ,आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला, व्यावसायिक काममा खर्च बढ्नेछ,आजको शुभ अंक ३ रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) – परिवारजनसँग असमझदारी बढ्नुका साथै काममा बाधा पुग्न सक्छ,स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ने बेला छ, आजको शुभ अंक १ रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) – बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ,कृषि,पशुपालन तथा व्यापारमा फाइदा हुनेछ, अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला ,आजको शुभ अंक १० रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)– अप्रिय समाचारले दुःखी बनाउन सक्छ,प्रेम सम्बन्ध कसिलो होला,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ, आजको शुभ अंक ५ रहेको छ ।

तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) – सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ,शारीरिक चोटपटकको योग देखिएकाले सजग रहनुहोला, स्वास्थ्यमा गगबढी हुनेछ, आजको शुभ अंक ४ रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–
सहयोगीहरूबाटै धोका पाइएला,सुरक्षाकर्मी बाट अपमानित हुनुपर्ला,नाक तथा घाँटीमा समस्या आउला ,विश्वास गरिएका व्यक्तिबाट धोकाको सम्भावना छ,आजको शुभ अंक ८ रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)– मन पर्ने वस्त्र,अलंकार आदि उपहार पाइने योग छ,धार्मिक कार्यमा सफल भइनेछ ,किनमेल गर्दा सजग रहनु होला,रिसलाई बसमा राख्नु बुद्धिमतापूर्ण हुनेछ ,आजको शुभ अंक ७ रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) – साँझदेखि परिस्थितिमा केही असहजता बढ्न सक्छ,केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला, पति पत्नी बिचमा मन मुटाव हुनेछ, आजको शुभ अंक २ रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)– छर–छिमेकमा पनि असमझदारी बढ्न सक्छ,साहसी काम गरेर अरूको परिवारको मन जित्न सकिनेछ, धार्मिक यात्राबाट आनन्द हुनेछ, आजको शुभ अंक ९ रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) – पशुधन र जमिनबाट पनि सामान्य लाभ होला,आफ्नै बुद्दि विवेक ले गरेको काम सफल हुनेछ,साझे दारीको काममा संकट आउनेछ, आजको शुभ अंक ६ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah