झापाको शिवसताक्षी नगरपालिकाको वडा नं. १ मा दमकको यस्निक कलेजको बस र अर्को यात्रुबाहक बस ठोकिदा ६ जना घाइते भएकाछन् । कमलपुल र धरमपुरबिच पूर्व पश्चिम राजमागएमा मे १ ख ११८८ नम्बरको यात्रु बाहक बस र युनिक क्याम्पसको मे १ क २७२ नम्बरको बस जुधेका थिए । बिद्यार्थी सबिना राइ र पवन लिम्बु सहित ६ जना घाइते भएको इलाका प्रहरी कार्यालय झिलझिलको प्रमुख कुन्दब देबले बताए ।
यसरी जुध्यो दमकको युनिक कलेजको बस र अर्को यात्रुबाहक बस
सवाल नेपालसंवाददाताआइतबार, ६ जेठ २०७४

यसरी जुध्यो दमकको युनिक कलेजको बस र अर्को यात्रुबाहक बस
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



