दमक। झापाको शिवसताक्षी नगरपालिकाका ६ जनाले नै कोरोना भाइरसलाई जितेका छन् । यसअघि ५ जनाले जितिसकेका र पछि वडा नम्बर ६ का एक संक्रमितले पनि कोरोना जितेर घर फर्किएको शिवसताक्षी नगरपालिकाको फोकल पर्सन रोशन अधिकारीले सवाल नेपाललाई जानकारी दिनुभयो ।

शिवसताक्षीका ४ पुरुष र २ महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै झापामा शतप्रतिशत कोरोना जित्ने स्थानिय तहको संख्या ४ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय