माओबादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काँग्रेस सभापति शेरबहादुर देउवासंग गरेको सहमति अनुसार पहिल्यै राजिनामा दिइसक्नु पथ्र्यो । तर स्थानीय निकायको निर्वाचनपछि लगत्तै राजिनामा दिने फेरी भद्र सहमति भयो । अहिले पहिलो चरणको मात्र स्थानीय तहको निर्वाचन भएको छ । आज र भोलीमा राजिनामा आउने चर्चा पनि छ । तर गयराती बालुवाटारमा प्रचण्डका बिश्वासपात्रहरुले निर्वाचन सकेर राजिनामा दिनु पर्ने सल्लाह दिएकाछन् । काँग्रेसका महामन्त्री डा. शंशाक कोइरालाले समेत चुनाव पछि नै प्रचण्डले राजिनामा दिनु पर्ने सार्वजनिक रुपमा नै बताइरहेकाछन् । एमालेले यसमा चासो नरहेको बताएपनि चुनाव प्रभावित हुने भन्दै अहिले सरकार फेर्नु राम्रो नहुने बताइसकेको छ । धेरैलाइ चासो छ अब के होला ? अन्योलता चिर्दै प्रधानमन्त्री प्रचण्डको राजिनामा ! आउला । प्रधानमन्त्री प्रचण्डले राजिनामा देलान !
अन्योलता चिर्दै प्रधानमन्त्री प्रचण्डको राजिनामा !
सवाल नेपालसंवाददातासोमबार, ७ जेठ २०७४

अन्योलता चिर्दै प्रधानमन्त्री प्रचण्डको राजिनामा !
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
दमकका शैक्षिक परामर्श ब्यवसायीहरु सडकमा

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

दमकका शैक्षिक परामर्श ब्यवसायीहरु सडकमा
शुक्रबार, १ साउन २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
इङ्ग्ल्यान्ड भर्सेस अर्जेन्टिना: कसले मार्ला बाजी? यस्तो छ इतिहास
बुधबार, ३१ असार २०८३
विभिन्न कार्यक्रमका साथ गणतन्त्र दिवस मनाइँदै
शुक्रबार, १५ जेठ २०८३
आज गणतन्त्र दिवस, टुँडिखेलमा हुने समारोहमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने
शुक्रबार, १५ जेठ २०८३



