हामी सबै नेपाली एकै हौं र सबै धर्महरु एकै हुन् भन्ने भाव बोकेको चलचित्र जय मानवता युट्युव मार्फत सार्बजनिक भएको छ । पछिल्लो समयमा सामाजिक संजालहरुबाट चलचित्रहरु रिलिज गर्ने क्रम बढेसँगै यस चलचित्रले पनि युटुवलाई रोजेको हो । लक डाउनका कारण विश्व नै ठप्प भैरहेको अवस्थामा दर्शकहरुलाई मानसिक प्रभाव नरहोस् भन्ने उद्देश्यका साथ सुचना सन्देश र मनोरञ्जन दिनकालागि युटुव च्यानल हाइ नोट बाट जय मानवता रिलिज गरिएको हो ।

किशन विसीको निर्देशनमा बनेको यस चलचित्रमा सरिता विश्वकर्मा, थमन सिंह पुर्जा, चन्द्र वि.क, विशाल लोहनी, सुबोध घिमिरे, सुजता बस्याल, वर्षा बस्याल, युना पुन, बर्षा हमाल, रश्मि खत्री, सविता पुनलगायतका कलाकारहरुको अभिनय रहेको छ । यस चलचित्रको कथा तथा गीत चन्द्र विकले लेखेका हुन् भने संगीत मनोज चौलागाईको रहेको यस चलचित्रमा मेलिना राई र अनमोल रामदामको स्वर रहेको छ । छायांकन रमेश रसाइली र मरुभूमी नारायणको रहेको यस चलचित्र सम्पादन लालबाहादुर पुनले गरेका हुन् । होम बहादुर रामदाम अनमोल, लक्ष्मी विक र मुना रामदामले यस चलचित्रलाई निर्माण गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah