बिष्णुप्रसाद पोखरेल

केशव स्थापित एउटा स्थापित नाम हो । उनले एकपटक फेरी काठमण्डौ महानगरको मेयरको सपना देखेका थिए । अन्तिम अवस्थासम्म कसरत पनि गरे । पार्टीले उनलाइ टिकट दिएन । बिद्यासुन्दर शाक्यलाइ दिए । उनि एमालेको मेयरको उम्मेदवार आफू नै भएको बताउदै आफ्ना मन छुने योजना पनि सार्वजनिक गरे । तर मेयरको उम्मेदवार छनौटमा परेनन् ।

जब बिद्यासुन्दरलाइ एमालेले मेयर उठाउने भन्यो । उनि बिचलित भएनन् । धेरैले उनमा बिचलन आउछ भनेर सोचेका थिए । उनले बिद्यासुन्दर र आफू एउटै भएको भने । त्यति मात्र भनेन् आफू जस्तै सहजै उनले पनि जित्ने घोषणा गरे । पुरै महानगरको निर्वाचन उनैले हाँके । प्रचारको जिम्म उनैले लिए । अब बिद्यासुन्दर जितको नजिकछन् । ९ हजार मतअन्तरले अगाडिछन् । स्थापितले बिद्यासुन्दरलाइ जिताएनन् मात्र उनि आफू पनि हिरो बने । एमाले पार्टी भित्र होस् या बाहिर उनी हिरो बनेकाहुन् ।

उनले आफू वास्तविक ज्योतिषि भएको पनि प्रमाणित गर्न लागेकाछन् । उनले हरेक अन्र्तबार्ताहरुमा बिद्यासुन्दरले १० हजार मतअन्तरले जित्ने भबिष्यबाणि गरेकाछन् । अहिलेसम्मको नतिजा हेर्दा त्यो प्रष्ट देखिएको छ । पक्कै उनले महानगरलाइ छामेका रहेछन् । उनको जून भबिष्यबाणि छ त्यसले एक सच्चा ज्योतिष भएको देखाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah