राजधानीको कमालादीमा भूतघर हेर्नेको घूइचो लागेको छ भने प्रहरी भूत खोजिरहेको छ । कहि कतै भूत नपाएपछि प्रहरी पनि हैरान भएको खबर छ । एक मानवअधिकारकर्मीले नै भूतघरको बिषयमा आफ्नो फेसबुकमा उल्लेख गरेकाछन् । जहाँ बच्चा रोएको सुनिन्छ तर बच्चा भेटिएको छैन । के हो त यो रहस्य पक्कै पत्ता लाग्ला । पत्रकार टेकनाथ न्यौपाने फेसबुक स्टा्टसमा लेख्छन्-कमलादीस्थित रोयल सिङ्गे होटल छेउमा रहेको यो घरमा बच्चा रोएको आवाज आउँछ तर प्रहरी समेतले खोज्द कहिँ कतै केही भेटिदैन । जसका कारण बिहानैदेखि घरका पसल अफिस सबै बन्द छ ।
यस्तो अचम्म,काठमण्डौमा भूत घर सबै पसल र कार्यालहरु बन्द
सवाल नेपालसंवाददातासोमबार, ७ जेठ २०७४

यस्तो अचम्म,काठमण्डौमा भूत घर सबै पसल र कार्यालहरु बन्द
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३



