दमक। झापाको मेचीनगर नगरपालिकाका थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै मेचीनगरमा कोरोना संक्रमितको संख्या एक सय पुगेको मेचीनगरका फोकल पर्सन नबिन बरालले जानकारी दिनुभयो ।

आज संक्रमण पुष्टि भएकामा एक जना प्रहरी पनि छन् । उनी घर विदामा आएका थिए । संक्रमण पुष्टि हुनेमा मेची नगर घर भइस विदामा आएर क्वारेन्टाइनमा बस्दै आएका २८ वर्षीय एक प्रहरी, अन्य ३ जना मेचीनगर १० का दुई पुरुष र एक महिला छन् ।

उनीहरुपनि होम क्वारेन्टाइनमा बस्दै आएका थिए । मेचीनगरका संक्रमितमध्ये ७८ जनाले कोरोना जितेर घर फर्किसकेको फोकल पर्सन नबिन बरालले सवाल नेपाललाई जानकारी दिनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah