वि.सं.२०७७ साउन -२९,बिहीवार,ई.सं.२०२० अगष्ट – १३,शक संवत्-१९४२,नेपाल संवत्-११४० ,गुँलागा,प्रमादी,दक्षिणायन,वर्षा,भाद्र कृष्णपक्ष तिथि-नवमी , ०९:३१ बजे उप्रान्त दशमी,नक्षत्र-रोहिणी , २७:१४ बजे उप्रान्त मृगशिरा,योग-ध्रुव , ०९:०० बजे उप्रान्त व्याघात,करण-गर ०९:३१ बजेदेखि वणिज , २२:०४ बजे उप्रान्त वालव,चन्द्रराशि-वृष,आनन्दादि योग-उत्पात, सूर्योदय-०५:३४, सूर्यास्त-१८:४२,दिनमान-३२ घडी ५० पला,गुँगा नवमी। ललितपुरमा भीमयात्रा।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – सहयोगी हातहरू अघि बढ्नेछन् ,सामानहरू छुट्ने/हराउने सम्भावना छ,अप्रिय समाचारले दुःखी बनाउन सक्छ,चोटपटकको सम्भावना छ,आजको शुभ अंक २ रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,अस्वस्थताका बीच कामको बोझ बढ्नेछ,सानातिना कामको झमेला आउनसक्छ, आफन्त बाट धोका हुन् सक्छ,आजको शुभ अंक ४ रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) – महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ,वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ,घरायसी वातावरणमा केही धमिलोपन आउने छ, आजको शुभ अंक ५ रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) – स्वास्थ्य प्रति सजक हुन एकदमै जरूरी छ ,छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ,उठ्नुपर्ने रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ला, आजको शुभ अंक ७ रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) – मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ,दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ,पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ, आजको शुभ अंक ७ रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)– बोलीको विपरीत अर्थ लाग्न सक्छ संयम रहनु होला ,बोली एवं व्वहारमा सक्दो नियन्त्रण राख्नु होला, पारिवारिक जीवनमा मतभेत रहनेछ,आजको शुभ अंक ६ रहेको छ ।

तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) – धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्,पठन–पाठनमा प्रगति हुनेछ,झगडा पनि हुनसक्छ,यात्रा घातक बन्न सक्छ, परिवारमा खुशी छाउनेछ,आजको शुभ अंक ९ रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)– व्यावसायिक योजना र त्यसबाट दीर्घ कालीन फाईदा लिन सकिनेछ ,बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ, आजको शुभ अंक १० रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)– धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ ,घरायसी वातावरणमा केही धमिलोपन आउने छ, केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला,आजको शुभ अंक ४ रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) – मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ ,बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ, आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,आजको शुभ अंक ८ रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)– जोश जाँगर र हिम्मत बढ्नेछ ,आर्थिक संकट पर्नेछ,साझपख सुधार हुनेछ,आर्थिक समस्या पर्ने छ झैझगडा र विवादमा सरिक हुनु पर्नेछ, आजको शुभ अंक १ रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) – आज अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता वढ्नेछ,सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ,स्वास्थ्यमा सुधार आउने छ, आजको शुभ अंक ३ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah