दमक। झापाको दमक नगरपालिकाले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै भोलि (शुक्रवार) देखि दमकबाहिरबाट दमक प्रवेशमा रोक लगाएको छ । नगरपालिकाका प्रमुख रोमनाथ ओलीको अध्यक्षतामा आज बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको नगरपालिकाको उपप्रमुख तथा प्रवक्ता गीता अधिकारीद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । साथै समितिले अन्य निर्णयहरु पनि गरेको छ ।

हेर्नुहोस् विज्ञप्तीसहित सबै निर्णयहरु ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय