वि.सं.२०७७ साउन- ३०,शुक्रवार, ई.सं. २०२० अगष्ट -१४,शक संवत्-१९४२,नेपाल संवत्-११४० गुँलागा,प्रमादी,दक्षिणायन,वर्षा,भाद्र कृष्णपक्ष-तिथि-दशमी , १०:३१ बजे उप्रान्त एकादशी,नक्षत्र-मृगशिरा , २८:३३ बजे उप्रान्त आर्द्रा,योग-व्याघात , ०८:५० बजे उप्रान्त हर्षण,करण-भद्रा १०:३१ बजेदेखि वव , २२:५० बजे उप्रान्त तैतिल,चन्द्रराशि-वृष,आनन्दादि योग-मानस, सूर्योदय-५:३४, सूर्यास्त-१८:४१, दिनमान-३२ घडी ४६ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – आर्थिक समस्या पर्ने छ झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,आर्थिक संकट पर्नेछ,साझपख सुधार हुनेछ,जोश जाँगर र हिम्मत बढ्नेछ ,आजको शुभ अंक ३ रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) – अस्वस्थताका बीच कामको बोझ बढ्नेछ,बोलीको विपरीत अर्थ लाग्न सक्छ संयम रहनु होला ,महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ,आजको शुभ अंक ७ रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) – सानातिना कामको झमेला आउनसक्छ,धर्म कर्म, परोपकार, केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला,पारिवारिक जीवनमा मतभेत रहनेछ, आजको शुभ अंक १० रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) – वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ,घरायसी वातावरणमा केही धमिलोपन आउने छ,दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ, आजको शुभ अंक ९ रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) – अप्रिय समाचारले दुःखी बनाउन सक्छ,सामानहरू छुट्ने/हराउने सम्भावना छ,अपमान वा अपजस सहनु पर्ने हुनसक्छ, स्वास्थ्यमा सुधार आउने छ, आजको शुभ अंक ५ रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)– झगडा पनि हुनसक्छ,यात्रा घातक बन्न सक्छ,स्वास्थ्य प्रति सजक हुन एकदमै जरूरी छ ,उठ्नुपर्ने रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ला,आजको शुभ अंक २ रहेको छ ।

तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) – घरायसी वातावरणमा केही धमिलोपन आउने छ,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्,आजको शुभ अंक १ रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)– छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ,सहयोगी हातहरू अघि बढ्नेछन् ,चोटपटकको सम्भावना छ,आफन्त बाट धोका हुन् सक्छ,आजको शुभ अंक ४ रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)– बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ,व्यावसायिक योजना र त्यसबाट दीर्घ कालीन फाईदा लिन सकिनेछ , आजको शुभ अंक ६ रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) – बोली एवं व्वहारमा सक्दो नियन्त्रण राख्नु होला,बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ, मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ,आजको शुभ अंक ७ रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)– पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ,पठन–पाठनमा प्रगति हुनेछ,परिवारमा खुशी छाउनेछ,मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ ,आजको शुभ अंक ४ रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) – सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ,समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ ,अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता वढ्नेछ, आजको शुभ अंक ८ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah