स्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ६ सय ८१ मा कोरोना संक्रमण देखिएको जनाएको छ ।

बुधवार नियमित प्रेस ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ११ हजार ५ सय २२ पीसीआर परीक्षण गरिएको र त्यसमा ६ सय ८१ संक्रमित फेला परेको बताएका हुन् ।

यससँगै नेपालमा सक्रिय संक्रमितको संख्या ११ हजार १ सय १८ पुगेको छ ।

तीमध्ये ७ हजार ९ सय ८७ संस्थागत आइसोलेसनमा रहेका छन् भने ३ हजार १ सय ३१ होम आइसोलेसनमा रहेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ सय २० जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् भने हालसम्म १७ हजार ७ सय डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah