बिष्णुप्रसाद पोखरेल झापाको लखनपुर र तोपगाछी मिलेर बनेको कमल गाँउपालिका नगरपालिका बन्ने भएको छ । सोमबार बसेको मन्त्रीपरिषदको र्बैठकले झापामा दूइवटा थप नगरपालिका थप्ने क्रममा कमल गाँउपालिकालाइ नगरपालिका बनाएको बताईएको छ । यद्यपि यसको पुष्टि भने भइसकेको छैन । यो सरकारको सिफारीसमात्र भएकाले पूर्ण रुपमा नगरपालिका भइनसकेको जानकारहरुको भनाइ रहेको छ । झापाको अर्को नगरपालिका बुद्धशान्ति थपिएको बताईएको छ । यदि यो लागु भएमा यहाको निर्वातन सर्नेछ ।
BREKING कमल गाँउपालिका बन्ने भो नगरपालिका, सर्ने भो यहाँको निर्वाचन
सवाल नेपालसंवाददातासोमबार, ७ जेठ २०७४

BREKING कमल गाँउपालिका बन्ने भो नगरपालिका, सर्ने भो यहाँको निर्वाचन
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
दमकका शैक्षिक परामर्श ब्यवसायीहरु सडकमा

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

दमकका शैक्षिक परामर्श ब्यवसायीहरु सडकमा
शुक्रबार, १ साउन २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
इङ्ग्ल्यान्ड भर्सेस अर्जेन्टिना: कसले मार्ला बाजी? यस्तो छ इतिहास
बुधबार, ३१ असार २०८३
विभिन्न कार्यक्रमका साथ गणतन्त्र दिवस मनाइँदै
शुक्रबार, १५ जेठ २०८३
आज गणतन्त्र दिवस, टुँडिखेलमा हुने समारोहमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने
शुक्रबार, १५ जेठ २०८३



