
वि.सं.२०७७ भदौ -६,शनिवार,ई.सं.२०२० अगष्ट- २२ ,शक संवत्-१९४२,नेपाल संवत्-११४० ञलाथ्व,प्रमादी,दक्षिणायन,वर्षा,भाद्र शुक्लपक्ष तिथि-चतुर्थी , २३:४४ बजे उप्रान्त पञ्चमी,नक्षत्र-हस्त , २३:४३ बजे उप्रान्त चित्रा,योग-साध्य , १५:२० बजे उप्रान्त शुभ,करण-वणिज १२:५७ बजेदेखि भद्रा , २३:४४ बजे उप्रान्त कौलव,चन्द्रराशि-कन्या,आनन्दादि योग-मृत्यु, सूर्योदय-५:३८, सूर्यास्त-१८:३३, दिनमान-३२ घडी १७ पला,व्रत/पर्व-गणेश चतुर्थी व्रत, चन्द्रदर्शन दोष (चथा:), डोलेश्वर उत्सव, राष्ट्रिय धर्मसभा-दिवस, सायन सूर्य कन्यामा २७:४४ बजे प्रवेश।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – घर–गृहस्थीमा भने समस्या आउन सक्छ,छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ,महत्त्वपूर्ण ठाउँमा बोली बिक्नेछ, आजको शुभ अंक ५ रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) – सहयोगीहरूले काममा साथ दिनेछन्,अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,प्रतिकूल परिस्थितिले तपाईंको पक्षमा कोल्टे फेरेको छ, आजको शुभ अंक ४ रहेको छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) – पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला,अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता वढ्नेछ,पारिवारिक जीवनमा मतभेत रहनेछ, आजको शुभ अंक १ रहेको छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) – पति पत्नी बिचमा मन मुटाव हुनेछ,स्वास्थ्य प्रति सजक हुन एकदमै जरूरी छ ,यात्रा घातक बन्न सक्छ,परिवारमा खुशी छाउनेछ, आजको शुभ अंक २ रहेको छ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) – आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्,पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ,अप्रिय घटना हुनसक्छ, मानसम्मानमा बढ्नेछ,आजको शुभ अंक ८ रहेको छ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)– आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,बोली एवं व्वहारमा सक्दो नियन्त्रण राख्नु होला,अपमान वा अपजस सहनु पर्ने हुनसक्छ, आजको शुभ अंक १० रहेको छ ।
तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) – आर्थिक समस्या पर्ने छ ,झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,बोलीको विपरीत अर्थ लाग्न सक्छ संयम रहनु होला, प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ,आजको शुभ अंक ९ रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)– समय राम्रो छ,आर्थिक समस्या पर्ने छ,घरायसी वातावरणमा केही धमिलोपन आउने छ,उठ्नुपर्ने रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ला, आजको शुभ अंक ४ रहेको छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)– चोटपटकको सम्भावना छ,साझपख सुधार हुनेछ,गौ माताको पूजा गर्नाले शुभ कार्यमा सफलता पाइन्छ,कुनै अप्रत्याशित काम बन्ने योग छ,आजको शुभ अंक ७ रहेको छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) – बेलुका पारिवारिक जीवनमा अनावश्यक किचलो र विवाद हुने सम्भावना छ,झगडा पनि हुनसक्छ,आर्थिक संकट पर्नेछ,स्वास्थ्यमा सुधार आउने छ,आजको शुभ अंक ३ रहेको छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)– खर्च बढ्नुका साथै आर्थिक संकटले सताउन सक्छ,बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ,परिवारमा खुशी छाउनेछ,आजको शुभ अंक ७ रहेको छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) – केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला,इष्टमित्रहरूसँग भेटघाट हुनेछ,धोग क्षेत्रमा लगानी बिस्तार हुनेछ,स्वास्थ्यमा सुधार आउने छ, आजको शुभ अंक ६ रहेको छ ।