दमक। झापाको दमक चोकमा रहेको दमक फार्मेसीका संचालकलाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि सो फार्मेसी सिल गरिएको छ । आज आएको १६ जनाको पोजेटिभ रिपोर्टमा दमक फार्मेसीका संचालक ४६ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनलाई कोरोना संक्रमण पुष्टि भएपछि सो फार्मेसीमा काम गर्ने कर्मचारी तथा स्वास्थ्यकर्मीसहित सम्पर्कमा रहेकाको स्वाब संकलन गरी पठाउने र सो को रिपोर्ट नआए सम्म फार्मेसी बन्द रहने नगरपालिकाको क्वारेन्टाइन व्यवस्थापन समितिका सदस्यसचिव कुबेरप्रसाद भट्टराईले सवाल नेपाललाई जानकारी दिनुभयो । सो फार्मेसी दमककै बढी चलेको फार्मेसी हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah