गयराती मन्त्रि परिषद्को बैठकले तराइका बिभिन्न जिल्लामा नगरपालिका र गाँउपालिका थपगढ गर्ने क्रममा झापाको कमल गाँउपालिका र बुद्धशान्ति गाँउपालिका नगरपालिका भएको सुनेर धेरैले त शुरुमा पत्यानन् । एकपछि अर्को सबैले भन्न थालेपछि हो की क्याहो जस्तो लाग्न थाल्यो । राती सुतीसकेकाहरुले बिहानमात्र थाहा पाए नगरबासि भएको । फेसबुकमा धेरैले सुत्दा गाँउपालिका उठ्दा नगरपालिका भनेर लेखेकाछन् । भोटमाग्न थालेका गाँउपालिकाका अध्यक्ष र वडाध्यक्षहरु अब के गर्ने भन्ने अन्योलमा रहेको पाईएको छ । यद्यपि नगरबासी हुन पाएको गाँउपालिकाबासीहरु खुसि मनाएकाछन् भने सरकारको कदमको स्वागत गरेकाछन् ।
बेलुका कमलगाँउपालिकामा सुतेका करिब ४५ हजार नागरिक बिहान उठ्दा नगरपालिकामा
सवाल नेपालसंवाददातामंगलबार, ८ जेठ २०७४

बेलुका कमलगाँउपालिकामा सुतेका करिब ४५ हजार नागरिक बिहान उठ्दा नगरपालिकामा
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
दमकका शैक्षिक परामर्श ब्यवसायीहरु सडकमा

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

दमकका शैक्षिक परामर्श ब्यवसायीहरु सडकमा
शुक्रबार, १ साउन २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
इङ्ग्ल्यान्ड भर्सेस अर्जेन्टिना: कसले मार्ला बाजी? यस्तो छ इतिहास
बुधबार, ३१ असार २०८३
विभिन्न कार्यक्रमका साथ गणतन्त्र दिवस मनाइँदै
शुक्रबार, १५ जेठ २०८३
आज गणतन्त्र दिवस, टुँडिखेलमा हुने समारोहमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने
शुक्रबार, १५ जेठ २०८३



