नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने भएकाछन् । माओबादी केन्द्रसंगको सहमति अनुसार अब देउवा एकदूइ दिनभित्रै प्रधानमन्त्री बन्नेछन् । मंगलवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजिनामा दिएपछि सभापति देउवालाइ प्रधामन्त्री हुने बाटो खुला हुनेछ । काँग्रेसभित्र अरु कोहि पनि प्रधानमन्त्रीको दाबेदार नभएकाले काँग्रेसले नेतृत्व गर्दा देउवा प्रधानमन्त्री बन्ने निश्चित हो । आलोपालो गरेर सरकार चलाउने पूर्व सहमति भएकाले माओबादीबाट पनि सरकारलाइ सहयोग हुने अपेक्षामा देउवा रहेकाछन् ।
देउवा प्रधानमन्त्री हुदै
सवाल नेपालसंवाददातामंगलबार, ८ जेठ २०७४

देउवा प्रधानमन्त्री हुदै
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३



