काठमाडौं । काँग्रेससँगको सहमतिअनुसार प्रधानमन्त्री प्रचण्डले अाज राजिनामा दिने तयारी गरेका छन् । एमालेले संसद चल्न दिए प्रचण्डले अाजै राजिनामा दिने तयारी गरेका छन् । राजिनामा दिनुअघि प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा बालुवाटारमा मन्त्रिपरिषद्‍को बैठक बसेको छ ।

मन्त्रिपरिषद् बैठकले राष्ट्रिय समाचार समिति (रासस)मा रिक्त महाप्रबन्धकमा पत्रकार ओपेन्द्र शर्मालाई नियुक्त गरेको सूचना तथा सन्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए । त्यस्तै, निर्यात तथा प्रबर्धन केन्द्रका कार्यकारी निर्देशकमा शरदविक्रम राणालाई नियुक्त गरिएको छ ।

बैठकले बूढीगन्डकी इन्जिनियरिङ प्रोक्यरमेन्ट कन्स्ट्रक्सन ढाँचामा अघि बढाउने सम्झौतापत्र तयार गर्न अर्थ मन्त्रालयलाई स्वीकृति दिएको छ । बैठकपछि प्रधानमन्त्री र मन्त्रीहरूले बालुवाटारमा सामूहिक तस्वीर खिचाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah