झापाको कमल गाउपालिकामा समुदायका थप ४ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । सक्रमण पुष्टि हुनेहरुमा २ महिला र २ पुरष छन । सगै गाउपालिकामा संक्रमित हुने सख्या २४ पुगेको छ । अहिले सम्म ३ जनाले कोरोना जितिसकेका छन ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।