दमक। झापाको गौरीगञ्ज गाउँपालिकाका थप एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुने गौरीगञ्ज १ का ६९ वर्षीय पुरुष हुन् ।

उनी क्यानसरको विरामी भएको स्वास्थ्य शाखाका प्रमुख रामचन्द्र मिश्रले सवाल नेपाललाई जानकारी दिनुभयो । उहाँका अनुसार गौरीगञ्जमा कोराना संक्रमित हुनेको संख्या २९ पुगेको छ । त्यसमध्ये २७ जनाले कोरोना जितिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah