विर्तामोड। झापाको बाह्रदशी गाउँपालिकाका थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टिहुनेहरुमा १ महिला र ३ पुरुष छन् । संक्रमण पुष्टिहुनेहरुमा बाह्रदशी वडा नम्बर १ र ७ का एक/एक जना तथा वडा नम्बर ५ का २ जना छन् ।

उनीहरुलाई मेची अञ्चल अस्पतालको आइसोलेसनमा पठाउने तयारी भइरहेको वडा नम्बर ३ का वडा अध्यक्ष वीरेन्द्र प्रसाद राजबंशीले सवाल नेपाललाई जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah