वि.सं. २०७७ भदौ -१७,बुधवार,ई.सं. २०२० सेप्तेम्बेर- २,शक संवत्-१९४२,नेपाल संवत्-११४० ञलाथ्व,प्रमादी,दक्षिणायन,वर्षा,भाद्र शुक्लपक्ष तिथि-पूर्णिमा , ०९:३८ बजे उप्रान्त प्रतिपदा,नक्षत्र-शतभिषा , १८:३२ बजे उप्रान्त पूर्वभाद्रपदा,योग-सुकर्मा , १४:१३ बजे उप्रान्त धृति,करण- वव ०९:३८ बजेदेखि वालव , २२:११ बजे उप्रान्त गर,चन्द्रराशि-कुम्भ,आनन्दादि योग-मानस, सूर्योदय-५:४३, सूर्यास्त-१८:२१, दिनमान-३१ घडी ३५ पला, पञ्चक। पञ्चक।व्रत/पर्व- यँया पुन्ही, वंगया–मंगया, काठमाडौं दहचोकस्थित इन्द्रदह–स्नान,भक्तपुरको सिद्धपोखरीमा मेला, सोह्रश्राद्ध सुरु, प्रतिपदा श्राद्ध, कृष्ण प्रणामी– प्राणनाथ–छत्रशाल मिलाप–दिवस, चेपाङहरूको चोनाम पर्व।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – सोखले खर्च बढाउने हुँदा अर्थ अभाव समेत देखापर्न सक्छ,किनमेल गर्दा सजग रहनु होला,सानातिना कामको झमेला आउनसक्छ , आजको शुभ अंक ७ रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) – बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ, आत्म–विश्वास बढ्नेछ ,आजको शुभ अंक १० रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) – राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ,साथी भाइको विश्वास पर्दा आत्मा घाती हुनेछ,छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ, आजको शुभ अंक ८ रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) – नब ग्रहको प्राथना गर्नाले शुभ कार्यमा सफलता पाइन्छ,आफन्तको विश्वास पर्दा धोका हुनेछ,मेलमिलापको भावना राम्रो हुनेछ, आजको शुभ अंक ९ रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) – धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला,बोली एवं व्वहारमा सक्दो नियन्त्रण राख्नु होला,आजको दिन तेती राम्रो छैन बोलीमा विचार पुराउनु होला,आजको शुभ अंक १ रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)– आफन्तको विश्वास पर्दा धोका हुनेछ,बोलीको विपरीत अर्थ लाग्न सक्छ संयम रहनु होला,अपमान वा अपजस सहनु पर्ने हुनसक्छ, आजको शुभ अंक ५ रहेको छ ।

तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) – गुप्त रोगले सताउने छ,आर्थिक समस्या पर्ने छ,पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ,प्रतीक्षा गरिएको नतिजा सबल रहनेछ,  आजको शुभ अंक ४ रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)– गौ माताको पूजा गर्नाले शुभ कार्यमा सफलता पाइन्छ,आर्थिक समस्या पर्ने छ,झगडा पनि हुनसक्छ,काम गर्दा अपमानित हुनुपर्ला, आजको शुभ अंक ६ रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)– दिगो कामको जग बसाउनुका साथै दाम र प्रतिष्ठा कमाउने बेला छ,बेलुका पारिवारिक जीवनमा अनावश्यक किचलो र विवाद हुने सम्भावना छ, आजको शुभ अंक ४ रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) – झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,घरायसी वातावरणमा केही धमिलोपन आउने छ, पारीवारिक सहयोग बढ्ने छ,सट्टापट्टा, लेनदेन आदिमा फाइदा हुनेछ,आजको शुभ अंक २ रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)– लामो समय देखि तनाव रहेको काम बन्ने योग देखिन्छ,अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता वढ्नेछ, तातो रिस गर्नाले काम बिग्रिनेछ, आजको शुभ अंक ३ रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) – पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला,स्वास्थ्यका लागि व्यायाम र खानपानमा ध्यान पुर्याउनुहोला, पारिवारिक जीवनमा मतभेत रहनेछ, आजको शुभ अंक ७ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah