मेडिकल माफियाकरणविरुद्ध निरन्तर संघर्ष गरिरहेका डा. गोविन्द केसीले फेरि आन्दोलन तयारी गरेका छन्। उनले आफ्ना मागहरुको उचित सम्बोधन नभएमा आगामी जेठ १३ गते शनिबारदेखि ११ औं सत्याग्रहमा बस्ने घोषणा गरेका छन्। पहिले सम्झौतामा हस्ताक्षर भएको तर कार्यान्वयनको समयमा सम्झौताको भावनाको ठीक बिपरित हुनेगरी सरकारले काम गर्दै आएको भन्दै डा केसी पुनः आन्दोलनमा उत्रेका हुन्। पुराना सम्झौताहरु कार्यान्वयन गर्नकै लागि पुन: अर्को सत्याग्रह गर्नुपर्ने अवस्था आइपुग्नु ठूलो बिडम्बनाको बिषय भएको पनि उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
डा. गोविन्द केसी जेठ १३ गते शनिबारदेखि ११ औं सत्याग्रहमा बस्ने घोषणा
सवाल नेपालसंवाददातामंगलबार, ८ जेठ २०७४

डा. गोविन्द केसी जेठ १३ गते शनिबारदेखि ११ औं सत्याग्रहमा बस्ने घोषणा
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३



