दमक। झापाको मेचीनगर नगरपालिकाका थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज संक्रमण पुष्टि हुनेहरुमा मेचीनगर ६ का २६, २७ र ३८ बर्षीय पुरुष छन् ।

योसँगै मेचीनगरमा कोरोना संक्रमितको संख्या १ सय १२ पुगेको छ । यद्यपि १ सय ४ जनाले कोरोना जितिसकेको फोकल पर्सन नविन बरालले सवाल नेपाललाई जानकारी दिनुभयो । आज संक्रमण पुष्टि भएकाहरुमध्ये एक जनालाई भद्रपुर र दुई जनालाई धाइजन पठाइएको फोकल पर्सन बरालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah