दमक। झापाको शिवसताक्षी नगरपालिकाबाट पठाइएका ३४ जनाको स्वाबको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । स्वाब पीसीआर परीक्षणको लागि बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो । आज आएको रिपोर्टमा सबैको रिपोर्ट नेगेटिभ आएको नपाका फोकल पर्सन रोशन अधिकारीले सवाल नेपाललाई जानकारी दिनुभयो । उहाँका अनुसार रिपोट नेगेटिभ आउनेमा एक जना कोरोना पोजेटिभ भइ शिवसताक्षमै आइसोलेसनमा बस्ने पनि छन् ।

त्यसबाहेक अन्य ३३ जनाको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको पनि फोकल पर्सन अधिकारीले सवाल नेपाललाई जानकारी दिनुभयो । उहाँका अनुसार १९ पुरुष र १४ महिलाको रिपोर्ट नेगेटिभ आएको हो ।

जसमा क्वारेन्टाइनमा बस्दै आएका १० पुरुष र ९ महिला, होम क्वारेन्टाइनका एक पुरुष र एक महिला, थुनुवा एक पुरुष, एम्बुलेन्स चालक एक पुरुष, वडा कार्यालयका २ पुरुष कर्मचारी र समुदायका ४ महिला र ४ पुरुष छन् । अहिले सम्म शिवसताक्षीका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये १३ जनाले कोरोना जितिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah