सुरुङ्गा। झापाको कनकाई नगरपालिकामा समुदायका थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कनकाईबाट गत १५ गते पठाइएको ६६ जनाको स्वाबको पीसीआर परीक्षणमा १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको र अर्का एक जना धरानमा उपचाररत महिलामा संक्रमण पुष्टि भएको नगरपालिकाका फोकल पर्सन लक्ष्मी अधिकारीले सवाल नेपाललाई जानकारी दिनुभयो ।

संक्रमण पुष्टिहुनेहरुमा वडा नम्बर ५ का ८ जना, वडा नम्बर १ का एक जना र वडा नम्बर ३ का २ जना छन् । वडा नम्बर ५ का सबै पुरुष हुन भने वडा नम्बर १ र ३ का महिला हुन् । योसँगै कनकाईमा कोरोना संक्रमितको संख्या ३३ पुगेको छ । जसमा १८ जना समुदायका हुन् । अहिले सम्म कनकाईका १५ जनाले कोरोना जितिसकेको फोकल पर्सन अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah